चितवनस्थित पवित्र तीर्थस्थल देवघाटधाम जान पृथ्वीराजमार्गको दासढुङ्गामा पुल निर्माण कार्य सम्पन्न भएपछि देवघाटमा मेला भर्न आउने यात्रु र सवारी साधनलाई सजिलो हुने भएको छ ।