उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गरेको स्वागत समारोहमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई भ्रमणका उपलब्धि सुनाउँदै ।