नयाँ संबिधानको बिशेषताको बारेमा जानकारी गराउन नेपाल महिला सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको अञ्चलस्तरीय कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, डा. डिना संङग्रौला, रेशमबहादुर बानिया लगायतका अतिथिहरु ।