एमाले प्रवेश गर्नेलाई स्वागत

नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्यद्वय सानु सुवाल, रामकुमारी झाक्रीलगायत भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा, नेपाली काँग्रेस, नेमकिपा, एमाओवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई स्वागत गर्दै ।