एन आर एनको मतदान सुरु

0

चारदिशा काठमान्डौ

गैर आबासीय नेपाली संघको चालु महाधिबेश्नमा जारी निर्वाचनमा मतदान सुरु भएको छ । इलेक्ट्रोनिक मेशिनको माध्यमबाट गरिने मतदानमा अध्यक्ष पदका उम्मेदवार एबम बर्तमान अध्यक्ष शेस घलेले पहिलो भोट गर्दै मतदानको सुरुवात गरे । चार वटा मतदान केन्द्र तोकिएको शोल्टी होटेलको प्रागणमा मतादताहरु लामबद्ध भएर आफ्नो मतदानको पालो पर्खि रहेका छन । मतदान सकिएको एक घण्टा भित्रै परिणाम् घोषणाहुने निर्वाचन आयोगले जानकारी गराएको छ ।
एन आर एन एुरोप सम्योजकमा कुल आचार्य , अफ्रिका सम्योजकमा सुनिल कार्की , महिला सम्योजकमा सपिला राजभन्डारी निर्बिरोध चयन भै सकेका छन भने महिला उपसम्योजकमा पनि अन्तिममा आएर रजनी प्रधान निर्बिरोध भएकी छन । बाँकी पदमा निर्वाचन हुँदै छ ।

Leave A Reply

Your email address will not be published.