कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार दसैँ मनाउन घर फर्कँदै गरेका नेपालीहरु । यहाँबाट दैनिक २५ सय भन्दा बढी नेपालीहरु भारतका विभिन्न स्थानबाट फर्किरहेका छन ।