एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुहुँदै ।