राष्ट्रिय सभा बैठक स्थगित राजनीति By chardishanew On ५ महिना अगाडि 0 Share काठमाडौं \ राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्नेछ । 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail