राष्ट्रपति पौडेलद्वारा मिटरब्याज समस्यासम्बन्धी अध्यादेश जारी

0

काठमाडौं : सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको छ । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.