काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं : काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ ।