काठमाडौं : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।

बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

हेर्नुहोस् सूची :