बेलायती सेनाका अबकासप्राप्त अधिकारी एबम ग्र्यान्ड मास्टर डा ङम्बरजङग गुरुङले कास्की जिल्लाको साराङ्गकोटमा खेलकुद विश्वबिद्यालय बनाउन सुरु गरेकाछन ।

प्रिथ्बी जलमग्न भएर दुब्दा सबै जीबजन्तु मरेको र एउटा पानी जहाजमा भएका मानिस मात्र बचेँको र त्यहिबाट आधुनिक मानब समुदाय बनेको धार्मिक किम्बदन्ती भएको नोआह आर्क जहाज बनाएर त्यस भित्र आधुनिक सुबिधा सम्पन्न खेल मैदान , सभाहल, म्युजियम, र स्पोर्ट एक्याडमी बनाउने गरी तयारी गरिएकोछ ।

पर्यटकहरुको आकर्षणको केन्द्र हुन सक्ने, र प्राकृतिक सुन्दरता, जैबिक बायो खाना, स्वच्छ बातावरणमा खेलकुदको तयारी गर्न सकिने हुँदा संसारभरिबाट खेलाडी र खेलप्रेमीहरुलाई जम्मा गर्न सकिने उक्त परियोजनाको लक्ष रहेकोछ ।

यसै बिषयमा डा. गुरुङ सँग गरिएको सम्बाद…….