दाङ-२ मा शंकर पोखरेललाई हराउँदै रेखा शर्मा विजयी

0

दाङ : दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् ।

विजयी शर्माले २५ हजार ७ सय ९७ मत पाइन् भने पराजित नेकपा एमालेका महासचिव पोखरेल २५ हजार ५ सय ३३ मत ल्याए ।

उनले पोखरेललाई २ सय ६४ मतअन्तरले पराजित गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.