झापा-५ मा ओलीको फराकिलो अग्रता कायमै

0

काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् ।

कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याएका छन् ।

Leave A Reply

Your email address will not be published.