प्रधानमन्त्री देउवाको फराकिलो अग्रता

0

काठमाडौं : डडेलधुरामा मतगणना जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ ।

प्राप्त जानकारी अनुसार कांग्रेस सभपति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उमेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् । कांग्रेस बीपी उपाध्यक्ष कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.