कांग्रेस सभापतिका उम्मेद्वार देउवा र कोइरालाले गरे मतदान

0

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

राष्ट्रियसभा गृहमा सोमबार मध्यान्ह मतदान केन्द्र पुगेर देउवाले मतदान गरेका हुन् ।

त्यस्तै सभापतिमा उम्मेद्वारी दिएका डा शशांक कोइरालाले पनि मतदान गरेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुरुप सोमबार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदा झण्डै साढे ३ घण्टा ढिला गरी मतदान शुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.