कांग्रेस महाधिवेशन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशित (नामावलीसहित)
काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
सोमबार दिउँसोसम्म उम्मेदवारहरुले नाम फिर्ता लिने समय तोकिएको थियो । सो समय सकिएसँगै निर्वाचन समितिले नामावली प्रकाशित गरेको हो ।
हेर्नुहोस् सूची :