प्रधानमन्त्रिी निवास बालुवाटारमा बिहीबार बिहान आयोजित कार्यक्रममा कर्मापा सेवा समाज नेपालका अध्यक्ष ग्याम्जो छिरिङ गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हङकङस्थित कर्मापा खेन्नो फाउण्डेसनबाट प्राप्त एक लाख ५० हजार अमेरिकी डलरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्दै ।