सेनालाई सत्ता सम्हाल्न आग्रह गर्दै सुडानमा प्रदर्शन

0

सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् ।

सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् ।

सुडानमा अहिले सेना र नागरिक समुहको संयुक्त सरकार रहेको छ । सन् २०१९ मा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि सुडानमा संक्रमणकालिन संयन्त्रले शाषन गरिरहेको छ ।

देशका कडा सैन्य सरकारको आवश्यता रहेको भन्दै प्रदर्शनकारीहरुले बर्तमान सरकारको ज्यादती सैह्य नहनुे जनाएका छन् । सेनाले पूर्णरुपले सत्ता नचलाएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान छ ।

हजारौं प्रदर्शनकारीहरु राष्ट्रपति निवास अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.