डा जागेश्वर गौतमको सरुवा सदर
काठमाडौं : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा सदर भएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरी ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।
राज्यमन्त्री श्रेष्ठको सो निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए । तर गौतमको सरुवालाई युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।