गैर आबासिय नेपाली बेल्जियमको मंगलबार बिहान ६ बजे सम्मको मतपरिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको २५ जुलाईमा सम्पन्न निर्वाचनको मतगणना जारी रहेकोछ । बिहान 6,15 सम्म ब्रुसेल , सेन्त्रुदिन , ओस्टेन्डे गेन्ट र ब्रुगेको मतगणना सकिएको छ । लुभेनको पनि सकिएको छ । अहिले सम्म गणना गरिएको मत परिणाम अनुसार अध्यक्षमा खड्क केसी 610 सिपी भट्ट् 337 र अनुजा प्रधानले 86 मत प्राप्त गरेकाछन ।
आईसिसी सदस्यमा हरी भट्टराई 487 रोशन जोशी 389 अर्जुन गुरुङ 338 गंगा शर्माले 565 मत पाएकाछन । उपाध्यक्षमा कासी दनाई 384 तिर्थ धमला 457 रमेश सापकोटा 522 र लाल बहादुर गुरुङ 393 र युबा उपाध्यक्षमा राजेश केसी636 र सिबु सिग्देलको 239 मत रहेको छ । महासचिबमा रमेश कंडेल 496 र जनक सुबेदीले 440 मत पाएका छन । कोषाध्यक्षमा कुमार जोशी 352 र पुष्प नेपाल 540 र सहकोषाध्यक्ष बेनी ढुंगाना308 र सुन्दर पौडेलको 325 मत अंक रहेकोछ । सचिबमा जगदिश सापकोटा 538 रुद्र लम्साल238 सुबाश भट्ट 512 रमेश 331 मत पाएका चान , मतगणना जारि छ्