गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्वाचनको लागि गत ५ जुलाईमा प्रकाशित ( एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित ) – चारदिशा (chardisha.com) ) मतदाता नामावलीमा दाबिबिरोध भएमा १३ जुलाई साझ १७;०० बजे सम्म निर्वाचन समितिको ईमेल nrnbelgium.election2021@gmail.com मा उजुरी गर्न निर्वाचन समितिले अनुरोध गरेको छ ।
निर्वाचन समिति संयोजक एबम केन्द्रीय सहकोषाध्यक्ष लोक दाहालले आज एक सूचना सार्वजनिक गर्दै सो अनुरोध गर्नु भएको हो । दाबि बिरोध भएमा सो को छानबिन गरी १४ तारिक अन्तिम नामवली प्रकाशित् गरिने पनि निर्वाचन समितिले जनाएको छ । साथै मतदाता एबम उम्मेद्वारहरुले पालन गर्नु पर्ने आचारसंहिता पनि केन्द्रीय बिधान, नियमावली र एनसीसी बेल्जियमको बिधान अनुसार जारी गरिएको छ ।
निर्वाचनमा उम्मेद्वार र मतदाताले पालन गर्नु पर्ने आचारसंहिता ……