नेपाली काङ्रेसका नेता नबिनद्राराज जोशीको निधन भएको छ । पक्षघात भएर काठमान्डौको नर्भिक अस्पातलमा उपचार् गराई रहनु भएको जोशीको शुक्रबार साझ निधन भएको अस्पतालले जनाएको छ ।
नेपाली काङ्रेसमा बौद्धिक र आदर्शबादी नेता जोशी काठमाडौं महानगरपालिकाको पहिलो उपप्रमुख र नेपाल सरकारको मन्त्री हुनुहुन्थ्यो । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका जोशी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा नेबिसंघको अध्यक्ष पराजित भए पछि नेपाली काङ्रेसको राजनीति प्रवेश गर्नु भएको थियो ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएकोमा वीरले नर्भिकमा रेफर गरेको थियो ।
मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । नेपाली काङ्रेशले नेता जोशीको सबलाई कार्यालयमा श्रद्धान्जली दिने जोशीको आमाको इक्षा अनुसार देबघाटमा अन्टेस्टएे गरिने भएको ।