बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण
काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ।
दुवै जना अहिले होम आइशोलेशनमा बसेका छन् ।
