एनआरएन ईटालीको निर्वाचन प्रकृया अनिश्चतकालको लागि स्थगित

चारदिशा ।
२४ जुलाई, रोम।
गैर आवासीय नेपाली संघ ईटालीको नयाँ कार्यसमितिको लागि हुन गैरहेको चौथो महाधिवेशन तथा चुनावी प्रकृया स्थगित भएको छ। प्राविधिक कारणले चुनावी प्रकृया स्थगित गर्नुपरेका निर्वाचन समिति संयोजक रिचार्ड भण्डारीले चारदिशालाई जानकारी गराएका छन्। चुनावी प्रतिस्पर्धाको लागि उमेदवारहरुले मनोनयन पत्र दर्ता गराइसकेको अवस्थामा निर्वाचनको सम्पूर्ण प्रकृया स्थगित भएको हो ।
थियो।