असोज ५ गतेदेखि लामो दूरी र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.