राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु देश By chardishanew Last updated Jul 11, 2020 0 Share काठमाडौं – सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail