बाँकेमा २ र कपिलवस्तुमा १ गरि थप ३ जनामा कोरोनाको संक्रमण

संक्रमित ४५७ पुगे

 काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः३० बजे गरेको अपडेट अनुसार थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार साँझ थपिएका तीन जना संक्रमितमध्ये २ जना बाँकेका र एक जना कपिलवस्तुका हुन् । उनीहरुको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो रहेको र चिकित्सकको निगरानीमा रहेको जनाईएको छ ।


17SHARES

छ ।

17
SHARES