काठमाण्डौं – विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्न विश्वका १०७ देशहरूले बाहिरी देशसँगको सम्पर्क टुटाउनुका साथै आन्तरिक रूपमा ‘लकडाउन’ समेत गरेका छन् ।
विश्व स्वास्थ संगठनले कोरोना प्रकोपलाई स्वास्थ महामारी घोषित गरिसकेको छ । इटालीको नजिक रहेको अल्बानिया, अल्जेरिया, एङ्गोला, एन्टिगुवा र बर्मुडा, अर्जेन्टिना, अर्मेनिया, अष्ट्रेलिया, अष्ट्रीया, बहराइन, बंगलादेश, बेलिज, बोलिभिया, ब्राजिल, बुल्गेरिया, कम्बोडिया रहेका छन् ।
त्यस्तै ‘लकडाउन’ लागु गर्ने अन्य देशहरूमा क्यामरुन, क्यानडा, चिली, चीन, कङ्गो रिपब्लिक, कोस्टारिका, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, डोमेनिकन रिपब्लिक, जिबुटी, इक्वेडर, इथोपिया, इजिप्ट, एल साल्भाडोर, फिनल्यान्ड, फ्रान्स, गाम्बिया, जर्जिया, जर्मनी, घानामा पनि ‘लकडाउन’ जारी छ ।
त्यस्तै ग्रिस, ग्रेनेडा, ग्वाटेमाला, गुयना, हाइटी, होन्डुरस, हङ्गेरी, भारत, इराक, इटाली, जमैका, जापान, जोर्डन, कजाकस्तान, केन्या, कुवेत, किर्गिस्तान, लाटभिया, लेबनान, लिबिया, लिथुआनिया, मडागास्कर, मलेसिया, माल्दिभ्स, माली, मेक्सिको, मोरक्को, नेपालमा समेत ‘लकडाउन’ कायम छ ।
नेदरल्यान्ड, न्युजिल्यान्ड, नाइजेरिया, नर्वे, ओमान, पाकिस्तान, पराग्वे, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रोमानिया, रुस, रुवान्डा, सेन्ट लुसिया, साउदी अरेबिया, सर्विया, सिंगापुर, स्लोभानिया, सोमालिया, दक्षिण अफ्रिका, दक्षिण कोरियामा समेत ‘लकडाउन’ जारी छ ।
स्पेन, श्रीलंका, सुडान, सुरिनाम, स्वीडेन, ताजिकिस्तान, ट्युनिसिया, टर्की, तुर्कमेनिस्तान, युगाण्डा, युक्रेन, युएई, बेलायत, अमेरिका, उरुग्वे, उज्वेकिस्तान, भेनेजुयला, भियतनाम र यमन रहेका छन् ।
लगातारको ‘लकडाउन’ले १०७ नै देशका जनताको जनजीवन कष्टकर बन्दै गएको बताइएको छ । एजेन्सीको सहयोगमा