कोरोना भाईरसबाट बहराइनमा तीन जना नेपाली संक्रमित भएको पुस्टि भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा बहराइन बसदै आएका तीन नेपालीमा कोरोना सन्क्रमन देखिएको नेपाली राजदुताबास बहराइनले जनाएको छ ।
करीब पैतीस हजार नेपालीहरु रोजगारिका लागि बहराइनमा रहेकामा यो पहिलो कोरोना संक्रमण नेपाली समुदायमा आधिकारिक् पुस्टि भएको र अन्य केहीको परिक्षणको भैरहेको जानकारी पाएको नेपाली जन संपर्क समिती बहराइनका अध्यक्ष पदमसुन्दर राहुल गुरुङले चारदिशालाई जानकारी गराउनु भएको छ् ।
बहराइनमा कुल ३१० जना कोरोना संक्रमित छन भने एक जनाको मृत्यु भएको छ ।