नेपाल कम्युनिस्ट पार्टीको बिदेश स्थित भात्री सङ्गठन प्रबासी एकता मन्च बेल्जियमको अध्यक्षमा जित लामा र सचिबमा बोधराज पौड्याल चयन भएका छन । नेकपा एमाओबादी र नेकपा एमालेको एकिकरण भए पछी बिदेश स्थित भात्री संस्थाहरुलाई पनि एकिकरण गर्ने प्रकृया अन्तरगत पूर्व माओवादी नेता लामालाई अध्यक्ष र पूर्व एमाले नेता पौड्याललाई सचिबको जिम्मेवारी दिईएको हो । ३२ सदसीय कार्य समितिमा लोक दाहाल, सुष्मा भुशाल, गम बहादुर गुरुङ , कृष्ण पौडेल, तुलसी सुबेदी, कृष्ण खतिवडा , नारायण अधिकारी, कल्पना मगर, पवन सुबेदी, निर्मला बजगाई , शुसिला खतिवडा, होम गुरुङ , कृष्ण तिवारी, शिव कुमार बरुवाल, शालिक थपलिया, भिम सुबेदी, लोक बहादुर नेपाली , घनश्याम शर्मा, हरी भट्टराई, दुर्गा सुबेदी ,गंगा शर्मा, ईन्द्र वली, अर्जुन गुरुङ, अर्जुन दाहाल , इशा गुरुङ , योगेन्द्र बिक, गोपाल सिंखडा , रन्जन सिन्खडा , तिर्थ धमला र जनक सुबेदी चयन् भएका छन । त्यसै गरी अन्य देशहरुमा पनि जन प्रगतिशिल मन्च र प्रबासी नेपाली मन्चलाई एकिकरण गरी नेपाली एकता मन्चको निर्माण गरिएकोछ ।