काठमाण्डौं – समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ धनुषाको जिल्ला कार्यसमितिको पहिलो बैठकले पदाधिकारी छनौट गरेको जनाएको छ । 


समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कुमारले जानकारी दिए । बैठकले माया देवी शाहलाई कोषाध्यक्ष, बिजय यादव सचीव र मनोज ठाकुरलाई  सह – सचीवमा चयन गरेको जनाएको छ ।