
काठमाण्डौं – हिन्दू नेपालीहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर मनाउने क्रम जारी छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत तोकेको बिहान १० बजेर ३५ मिनेटको समयमा नै अधिकांशले टीका जमरा लगाएका थिए ।
नेपाली कलकारहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर र परिवारका आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाएका छन् । बडादशैंको दिन मंगलबार कलाकरहरूले पनि धुमधामसँग दशैं मनाएका छन् ।
कलाकाहरूले दशैंको टीका थापेको र लगाइदिएका तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । यहाँ केही कलाकारका दशैंका तस्बीर राखेका छौँ । यी तस्बिर सम्बन्धित कलाकारका सामाजिक संजाल अकाउन्टबाट लिइएका हुन् ।
सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को दशैं टिका यस्तो छ


भुवन केसी र अनमोल केसीको दशैं टीका



हरिवंश आचार्यको दशैं टीका

रेखा थापाको दशैंको टीका


सुरक्षा पन्त टीका ग्रहण गर्दै

ऋचा शर्माको दशैंको टीका


वर्षा राउत र संजोग कोईरालाको दशैं टीका

दीपाश्री निरौला टीका ग्रहण गर्दै

जितु नेपालको दशैं टीका
