जनकपुरधाम –  प्रदेश २ का स्थानीय युवाहरुको अगुवाई एंब ` जन कल्याण केन्द्र ´ को संयोजनमा धनुषाको मिथिला बिहारी नगरपालिकामा सरसफाइको साथै पर्यावरण संरक्षणमा लागेका छन् । 


` जन कल्याण केन्द्र ´ को सहजीकरणमा स्थानीय युवाहरुले सरसफाइ सहित खुल्ला दिशा मुक्त तथा बृक्षारोपण अभियान संचालन गरेका हुन ।