काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यक्तिगत साईट ह्याक भएको छ । प्रधानमन्त्रीको साईट खोल्दा नाङ्गो केटीको फोटो आउँछ ।
प्रधानमन्त्रीको ब्यक्तिगत साईट खोल्दा क्यूआर कोड सहित चाईनिज भाषामा एप सहितको विवरण साईटमा दिइएको छ । क्यूआर कोड स्क्यान गरी खोल्दा अश्लिल फोटोहरु देख्न
सकिन्छ ।
प्रधानमन्त्रीको व्यक्तिगत साईट क्लिक गरी हेर्नुहोस् :