नेपालीहरूको नयाँ वर्षमा प्रत्येक वर्ष झैँ यो वर्ष पनि नवलपरासी सहायता समाज बेल्जियमले एक भेटघाट उत्सबको आयोजना गरेको छ ।
आन्थ्रोपेनको चौतारी VZW मा आयोजना गरिने उत्सबमा सम्पूर्ण नवलपरासी बासीलाई आयोजक संस्थाले निमन्त्रणा गरेको जनाइएको छ/ यो परोपकारी संस्थाले वेल्जियमको समाजमा नेपाली नयाँ वर्षको अवसरमा मित्रता, भाइचारा र परोपकारी भावनाको आदान प्रदान मार्फत अमिट छाप छोड्न सफल भएकाले पहिलाझै यस वर्ष पनि अझै उत्साहका साथ गरिदै छ । अप्रिल १२ मा कार्यक्रममा आउन चाहनेले यहो अप्रिल ९ तारिक भित्र नाम र संख्या टिपाई आवस्यक सहयोग गरिदिन समेत आयोजक संस्थाले अनुरोध गरेको थाहा भएको छ /
स्मरण रहोस खाना र साधारण पेयको लागि प्रत्येक जनाको १० यूरो लाग्ने छ /साथै सम्पर्कको लागि आन्थ्रोपेनमा ०४८४९८८९८४[[हरि सापकोटा ],0485170275 [बिजय मल्ल ],ब्रुजमा 0487118265 [सारदा अर्याल],ब्रुसेलमा 0484610163 [नारायण सा.], लुभेन 0497897747 [रमेश सा .]संग सम्पर्क गरि खाना अर्डरको लागि डाटा उपलब्ध गराई दिनु हुन अनुरोध गरिएको छ /