श्रध्दान्जली धर्तीभरि मानवता र भाइचाराको उज्यालो खन्याउने महान सपुतलाई ![के थियो उनको सपना /उनकै आवाजमा ] ? ]
२०औँ शताब्दीमा पनि अन्याय स्विकारेर बस्न बाध्य कालाहरुको पक्षमा अविराम संघर्ष गर्ने मार्टिन लुथर किङ को जीवनगाथामा पूर्णविराम लागेको आज ठीक ३७ वर्ष पुगेको छ । हत्याको भोलिपल्ट आक्रोशित भीडले अमेरिकाको सिकागो, क्यान्सास, वासिंग्टनलगायत सहरमा ठूलो प्रदर्शन गरेको थियो । अमेरिकी इतिहासमा उनको हत्या अझै रहस्यकै गर्वमा छ ।आजकै दिन उनको हत्या भएकोले श्रध्दान्जली स्वोरुप उनको सबैभन्दा लोकप्रिय भाषण यहा राखिएको छ //