मार्च २०१५ , बेल्जियम /
बल्जियममा बसोबास गरेका धादिङबासिहरुको भेलाले परोपकारी उद्यस्य राखेर रंजन सिंखडाको संयोजकत्वमा २१ सदस्यीय धादिङ्ग समाज बेल्जियम तदर्थ समिति गठन गरेको छ /
जसमा सचिव : दामन तामाङ , सदस्यहरू : आर बि घले, जया तामाङ , कृष्ण प्रसाद न्यौपाने, रमेश दाहाल, कल्पना सिम्खडा, कविता दाहाल, राम गुरुङ, गोपाल सिम्खडा, कुमार थापा, गजेन्द्र गुरुङ, रमेश कँडेल, कृष्ण दाहाल, उल्का घिमिरे, सुमन तामाङ, कमला घले, कृष्ण सिम्खडा, उसा तामाङ, रन्जना न्यौपाने, के . बि . गुरुङ रहेका छन् /