सोमबार साँझ ह्याक भएको बलिउडका महानायक अमिताभ बच्चनको अफिशियल ट्विटर अकाउन्ट रिकभर भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएको थियो ।
अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो। अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो।
अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो। लेखिएको थियो, – ‘एक्टर‘। हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन्।’
तर २४ घण्टाभित्रै अमिताभ बच्चनको ट्विटर अकाउन्ट रिकभर भएको छ ।
अभिताभले मंगलबार बिहान दुईवटा ट्विट गरेका छन् ।View image on Twitter
T 3191 –
सिर्फ शब्दों से न करना,
किसी के वजूद की पहचान
हर कोई , उतना कह नही पाता
जितना समझता और महसूस करता है… ~ Ef sp
“express not just in words the existence of one ; not everyone has the capability to say what they understand and feel ” ~ ab3,2409:42 AM – Jun 11, 2019 · Mumbai, India552 people are talking about thisTwitter Ads info and privacy
जी जीवन का यही सत्य है ; स्वीकार करो
अशुधता से परे उसका बहिष्कार करोManish Singh Rajpoot EF@ManishK89979565″परिश्रम के समय कोई नजदीक नहीं आता और सफलता के बाद किसी को आमंत्रित नहीं करना पड़ता”
Good morning dear amitji2,3279:49 AM – Jun 11, 2019Twitter Ads info and privacy360 people are talking about this