‘When a battle for suffrage is conducted, it should only be conducted according to socialist principles, and therefore with the demand of universal suffrage for women and men.’-Clara Zetkin
आगामी मार्च ८ गते बिश्वकै नारीहरुको महान पर्वको रुपमा मनाउँदै आईरहेको एउटा महान पर्व हो। “अन्तराष्ट्रिय नारी दिवस” यस बर्ष एन आर एन महिला समिती, बेल्जियमले एक कार्यक्रमको आयोजना गरी मनाउन गैरहेको छ । संसारकै महिला माथी हुने गरेका बिभिन्न खाले हिंसा अन्त्य र महिलाको लागी समानताको अधिकारको माग गर्दै एन आर एन महिला समितीले प्रत्येक् बर्ष मनाउदै आएको छ ।
महिला ऊत्पिडनका याबत् कुराहरुलाई महसुस र आत्मसात गरी सबै बेल्जियमवासी दिदी बहिनीहरुलाई एन आर एन बेल्जियम महिला समितीको आयोजनामा हुन गैरहेको कार्यक्रमको लागी Kerkstraat 121, 2060 Antwerpen मा आइतबार [८ मार्च २०१५] दिउसो १ बजे भित्र उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । साथै उपस्थितको लागि बेल्जियम स्थित संघ संस्थाबाट अनिवार्य रुपमा महिला प्रतिनिधी समेत पठाई दिन अनुरोध गरेको छ ।