प्रबासी नेपाली एकता समाज बेल्जियममा दीपेन्द्र केसी

0

चारदिशा, बेल्जियम,

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भात्री संगठन प्र्बासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष्यमा दीपेन्द्र केसी निर्बाचित भएका छन । आईतवार लुभेन शहरमा सम्पन्न संस्थाको प्रथम अधिबेशनले केसीलाई अध्यक्ष र उपाध्यक्षमा क्रमश महेन्द्र पन्त, मदन सिंह तिमल्सेना र मदन गुरुङ , महासचिब सन्तोस सिंह, सचिवमा क्रमश सन्जिब लामा र अनिल थापा कोषाध्यक्ष बिबेक उपाध्यायको साथै सदस्यहरुमा क्रमश सचिन केसी, दिपक मल्ल, ज्ञानेन्द्र बिक्रम ठकुुरी, धन गुरुङ ,डम्बर लिम्बुु, मोहित बस्नेत, सुुरेन्द्र खडकालाई निर्बिरोध निर्बचित गरेकोछ ।

त्यसै गरी सल्लाहकारहरुमा राप्रपाका केन्द्रिय सदस्य सुरेन्द्रमान अमात्य, रामचन्द्र पाठक, दिनेश मल्ल, रिम रेग्मी र चण्डिका उपाध्याय चयन् भएका छन ।

बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा, एनअरएनए केन्द्रीय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिब बरुवाल, जनसम्पर्क समिति अध्यक्ष सीता सापकोटा, राप्रपा केन्द्रीय सदस्य सुरेन्द्र अमात्य, जनप्रगतिशील मंच बेल्जियम जित लामा , प्रवाशी नेपाली मंच अध्यक्ष बोधराज पौडेल , जनजाति महासंघ बेल्जियमका अध्यक्ष बाबुराज लामा, संघीय समाजबादीका अध्यक्ष नेत्र मगर, गैह्र आवासिय नेपाली संघका महासचिव गोबिन्द सिंह अधिकारि, प्रवाशी नेपाली एकता समाज नेदरल्यान्डका अध्यक्ष बिक्रम बानिया, एनआरएनए पुर्व अध्यक्ष गंगाधर गौतम, अधिवेशन सफलताको शुभकामना थिएका भने कार्यक्रममा उपस्थित अतिथीहरुलाई महेन्द्र पन्तले स्वागत गरेका थिए ।
समाजका कार्यबाहक अध्यक्ष दिपेन्द्र केसीको सभापतित्वमा भएको उद्घाटन समरोह बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता, राप्रपाका केन्द्रीय सदस्य लाल ध्वज लामा (तामाङ्ग)को बिशिष्ट आतिथ्यतामा र सचिन केसीको सन्चालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.