गैर आबासिय नेपाली संघको लग्जेम्बर्गमा सम्पन्न क्षेत्रिय बैठक पन्ध्र बुदे घोषणा निर्णय जारी गर्दै सम्पन्न भएको छ । यो बैठकमा संघले अघि सारेका परियोजनाहरु , युरोपमा बस्ने नेपालीहरुले भोगी रहेका समस्या, महिला र बालबालिका लागि गरिनु पर्ने कार्यहरु , नेपालको सम्ब्रिद्धिका लागि सघको भूमिका, संगठनका कमिकम्जोरी आदी बिभिन्न बिषयमा सहभागिहरु खुलेर बहस भयो ।
एनसीसी लग्जेम्बर्गको प्रसंनीय स्थानिय ब्यबस्थापनमा भएको तीन दिने बैठक पछी संघका युरोप सन्योजक शिव कुमार बरुवालसँग बैठकमा भएका निर्णय र कार्यन्वयन पक्ष बारे सहकर्मी डिल्ली अम्माई सहित् चारदिशाका लागि ओम शर्माले गरेको संछिप्त कुराकानी .