नेदरल्यान्ड्सबाट कडा प्रतिस्पर्धाका साथ कलाकार छनौट

0

द्रोण रिजाल, नेदरल्यान्ड्स,

नेपाली कला र संस्कृतिको प्रवर्द्धन तथा नेपाली प्रतिभाहरुको पहिचान र सम्मान गर्ने मूल उदेश्य सहित हरेक वर्ष हुने गरेको अन्तरास्ट्रिय नेपाली कलाकार समाज ( इनास ) को यूरोप महादेस स्तरीय कार्यक्रम अन्तर्गत छैठौ यूरोप स्तरीय एकल नृत्य र तेश्रो यूरोप महादेश स्तरीय गायन प्रतियोगितामा भाग लिन का लागि गत सनिबार फेब्रुवरी १० तारिखका दिन नेदरल्यान्ड्स को राजधानी आम्स्टरदाममा कलाकार छनौट (अडिशन ) मार्फत नेदरल्यान्ड्सबाट कलाकार छानिएका छन् |

अत्यन्त कडा प्रतिस्पर्धा का साथ छानिएका कलाकार हरुमा अन्गीला रोक्का र रेसोनिका कँडेल रहेका छन्| छानिएका कलाकारहरुले आगामी अप्रिल २२ तारिखका दिन लन्डनमा हुन गैरहेको नृत्य प्रतीयोगीतामा भाग लिन पाउनेछन|

Leave A Reply

Your email address will not be published.