युरोपियन पार्लियामेन्टको भ्रमण सम्पन्न

0

गत फेब्रुवरी २३ मा बेल्जियमको राष्ट्रबादी पार्टी NVA बर्गरहाउट जिल्ला समितिका सडस्य कृष्ण रेग्मीको नेतृत्वमा ब्रुस्सेल अवस्थित युरोपियन संसदको अबलोकन भ्रमण सम्पन्न भयो ।
भ्रमण समुहमा एन आर एन ए का केन्द्रिय सल्लाहकार युबराज गुरुङ, ICC Deputy Women Coordinator रजनी प्रधान, यूरोप प्रमुख अर्जुन कुमार श्रेष्ठ,अग्रज तथा एन आर एन ए का संस्थापक रबिन्द्रमान श्रेष्ठ, जन प्रगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी,पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष तथा चार दिशा http://chardisha.com/ अन्लाईन पत्रीकाका प्रधान सम्पादक अोम शर्मा,संघिय समाजबादी समाज युरोप संयोजक पिजी शेर्पा,जन संपर्क समिती बेल्जियमका अध्यक्ष सन्तोष जोशी,महिला समाज सेवी तथा नेत्री सीता सापकोटा,अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार बिमल गिरी,नवलपरासी सहायता समाजका भुपु अध्यक्ष अमृत प्रधान लगायत बेल्जियम समाजका बिशिस्ट तथा अन्य सर्वसाधारण नेपालीहरु सहभागि थिए ।
यूरोपियन पार्लियामेन्ट मा युबा सभासद Anneleen Van Bossyyt ले युरोपियन सँसदका बैठकहरु लगायत अन्य गतिबिधी बारे जानकारी गराएकी थिइन । त्यसको भिडियो तल राखिएको छ :

Leave A Reply

Your email address will not be published.