चारदिशा, बेल्जियम,

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०१७ – २०१९ का लागि   आज आईतवार सम्पन्न भएको  मतदानको मतगनणा सुरु भएको छ । सबै मतदान केन्द्र बाट मत पेटिका लुभेन शहरमा आई पुगे पछी राती १२,३० बजे बाट सुरु भएको छ ।

हरेक २०० मत गन्ती सकिए पछी निर्वाचन समितिले उम्मेद्वारहरुको प्राप्त मत सार्वजनिक गर्ने छ । जम्मा २८०० मतदाता रहेको एनआरएन बेल्जियमको आजको निर्बाचनमा २२५१ मत खसेको छ, कुनै ब्यबधान नभए भोली दिउसो १२,०० बजे सम्म अन्तिम पारीणाम सार्वजनिक गरिने हुनेछ । मतगणनाको परिणाम हरेक घण्टामा हामी चारदिशा मार्फत सार्वजनिक गर्ने छौ ।

एनआरएन बेल्जियमको आगामी कार्यकालका लागि अध्यक्षमा सुबाश जोशी र लोक दाहाल र आइसिसी सद्स्य दुई पद्को लागि चित्र सुबेदी,पदम गुरुङ र सरु चापागाई लगiयत अन्य पदमा 42  उम्मेद्वारहरु   प्रतिस्पर्धामा छन,

बिहान् ४,०० बजे सम्म करिब्  छ सय मतगणना गरिए पछीको  नतिजा     
आईसिसी सदस्य
चित्र सुबेदी   807
पदम गुरुङ   903
सरस्वती चापागाई 1086
अध्यक्ष
लोक दाहाल   968
सन्तोष जोशी   725
बरीष्ठ    उपाध्यक्ष 
कमल पन्थी   876
गंगा प्रशाद शर्मा  691
उपाध्यक्ष
खड्का केसी  835
धन कुमार बान्तवा  498
राम बहादुर पुन  720
योगिता थापा  861
महासचिब
आङमाया लामा   896
तिर्थराज धमला   764
सचिब
जीबन् शर्मा  798
प्रेम तिमील्सिना  756
सन्तोष न्यौपाने 679
ज्ञानेन्द्र घिमिरे  451
महिला सचिब
गीता सिम्खडा  536
मुना ताम्राकार  970
कोषाध्यक्ष
चित्र गुरुङ     637
रोशन गुरुङ  871
युबा सन्योजक
रविन पंडित  856
यज्ञ बहादुर गुरुङ 578
महिला सन्योजक
मनसुवा परियार  685
हरी भट्टराई  868
अन्त्वेर्पेन छेत्रीय सन्योजक
गोपाल दाहाल  64
बिबेक उपाध्याय 26
गेन्ट  छेत्रीय सन्योजक
प्रदिप पौडेल  77
टेक बहादुर थापा 39
सदस्य
आङबाबु शेर्पा  255
कुल बहादुर कार्की  329
किरण पुन  344
चिजकुमार श्रेष्ठ  385
दिपक राउत  225
दिपक न्यौपाने 303
बिनोद महर्जन  240
बद्री लोहनी  239
मानबहादुर सिन्ह  183
मिन दोर्जे थापा  253
राजु घिमिरे  328
सचिन केसी  229
सुमन शर्मा  188