चारदिशा सम्बाददाता काठमाडौं
बेबी भोट क्युटेस्ट बेबी कम्पिटिसन 2017 मा ( द क्युटेस्ट बेबी कम्पिटिसन) जनवरीमा भाग लिएका नेपाली बालक प्रतिक देबकोटाका परिवारले उनलाई भोट गरीदिनको लागी सबै सग आग्रह गरेका छन् । उक्त कम्पिटिसनको अन्तिम हप्ता बाकि रहदा प्रतिक देबकोटा १७ हजार प्रस्तिसप्रधिमा ३४३३ भोट पाएर २५औ स्थानमा छन ।
सो कम्पिटिसनमा अनलाइन भोटिङ भएको हुदा आफ्नो आफ्नो फेसबुक मार्फत भोट दिन सकिने र एउटा मात्र नेपाली बालकले भाग लिएको हुदा सबैले सके सम्म दैनिक एक एक पटक भोट गरिदिन र २० नम्बरमा पुर्याइदिन सहयोग गरिदिन प्रतिक देबकोटाकी आमा तिला खत्रीले अनुरोध गर्नुभएको छ ।बर्तमानमा अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका प्रतिक एक मात्र नेपाली प्रतिस्पर्धी रहेका छन ।
द क्युटेस्ट बेबी कम्पिटिसनमा प्रतिक देबकोटालाइ भोट दिनको लागि यो लिंकमा गएर भोट गर्न सकिन्छ ।
http://www.babyvote.com/jan17/pratik-devkota-teogxas?utm_source=facebook&utm_content=12&utm_medium=view_share&utm_campaign=03e46104-e4da-4335-9a09-aed2aaa7ace1