चारदिशा सम्बाददाता बेल्जियम,,
गैर नेपाली संघ बेल्जियमले गठन गरेको २०१३ मा सम्पन भएको आसेन्ता मेलामा भएको मानब ओसार पसार र आर्थिक अनियमितता सम्बन्धमा सत्य तथ्य पत्ता लगाई आम जनसमुदाय बिच ल्याउन गथन गरेको छानबिन प्रतिबेदन सार्वजनिक भएको छ । संघको वार्षिक साधारण सभामा केही बिबाद र होहल्ला बिच सार्वजनिक गरिएको छानबिन प्रतिबेदनका बारेमा बेल्जियममा ब्यापक चासो थियो । संघका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ लगायतका ब्यक्ती संस्थाहरु छानबिनको दाँयारामा भएकाले संसार भरिका एन आर एनहरुमा पनि यस् बारे कौतुहलता थियो ।

एन आर एन बेल्जियमकी पूर्व अध्यक्ष एबम बर्तमान अाइसिसी सदस्य जानकी गुरुङको सन्योजकत्वमा बनेको आयोगमा अाइसिसि सदस्य पूर्व अध्यक्ष एबम केन्द्रिय सल्लाहकार लगायतका बिसिस्ठ ब्यक्तिहरु सदस्य थिए । के छ त प्रतिबेदनमा ? फाइल खोलेर हेर्नको लागि तल क्लिक गर्नुहोला ।

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a5%87%e0%a4%a6%e0%a4%a8-last-with-photo-pdf