महिला सङ्घको स्मारिका विमोचन

0

पार्टी सभापति शेरबहादुर देउवा नेपाल महिला सङ्घको केन्द्रिय तदर्थ कार्यसमितिले बुधबार नेपाली काँग्रेस पार्टी कार्यलय सनेपामा आयोजना गरेको नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण एवम् स्मारिका विमोचन समारोहमा स्मारिका विमोचन गर्दै ।

Leave A Reply

Your email address will not be published.