top

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) – अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ । अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन् । एनएसएले पुराना भर्सनका... बिस्तृत

हावाहुरीले बर्दियामा तीन घाइते, झण्डै चार दर्जन घरमा क्षति

बर्दिया – बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका – २ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बाँसगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण... बिस्तृत

नेपालमा २० भाषा मात्रै सुरक्षित

काठमाडौं – नेपालमा २० वटा भाषा मात्रै सुरक्षित रहेको तथ्यांक विज्ञद्वारा प्रस्तुत गरिएको छ । धुलिखेलमा भाषा आयोगद्वारा बिहीबार आयोजित प्रादेशिक संगोष्ठीमा भाषा विज्ञ एवम् आयोगका विज्ञ समूह संयोजक प्रा. डा. तेजरत्न कंसाकारले अझै ९४ भाषा असुरक्षित रहेको बताए । कंसाकारले नेपालमा १ सय २३ नभएर १ सय १४... बिस्तृत

यौनिक तथा अल्पसङ्ख्यकको पीडा

रुपन्देही – रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् । तेस्रोलिङ्गी... बिस्तृत

भ्रष्टचारीका आरोपी जोगाउदै अख्तियार !

कांग्रेसका नेता जोशीको फाइल लिएर उपस्थित हुन सचिवलाई सर्वोच्चको निर्देशन काठमाडौं – भ्रष्टचार भएको ठाँउमा छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्ट्रचारको आरोप लागेकालाई बचाउने प्रयास गरेको खुलेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीलाई बचाउन लागेको खुलेको हो । अकुत सम्पत्ति आर्जन गरेको र सो... बिस्तृत

बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज जेल पुगे

एजेन्सी – भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे । कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् र उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त... बिस्तृत

चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान अझै भेटिएन

एजेन्सी – भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता विमान खोजी अभियानमा... बिस्तृत

आजको राशिफल : ज्येष्ठ १७ गते, शुक्रबार

वि.सं. २०७६ साल ज्येष्ठ १७ गते, शुक्रबार / इस्वी सन २०१९ मे ३१ तारिख, नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वादशी,२७ घडी १५ पला,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अश्विनी,४६ घडी ०५... बिस्तृत