सुजुकि

सुजुकी जिक्सरमा यूवाको आकर्षण, पन्ध्र दिनमै ६ सय बुकिङ

काठमाडौं । सुजुकीले मध्य भदौमा नेपाली बजारमा भित्राएको जिक्सर बाइकमा यूवाको आकर्षण बढेको छ । पावर, माइलेज र डिजाइन तीनै विशेषताले पूर्ण जिक्सर बाइक १५ दिनमा ६ सय भन्दा बढी बुकिङ भएको छ । स्पोर्टी लुकमा रहेको १५५ सीसीको यस बाइकले सुजुकीको बजार हिस्सा बढाउने विश्वास भिजी सुजुकीले लिएको... बिस्तृत